२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


कोलम्बियामा पहिरोमा बस पुरिँदा ३३ को मृत्यु, ९ घाइते

काठमाडौं । कोलम्बियामा पहिरोले बस पुरिँदा कम्तीमा ३३ जनाको मृत्यु भएको छ भने ९ जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । कोलोम्बियाको राजधानी बोगाटाबाट २ सय ३० किलोमिटर उत्तरपश्चिममा अवस्थित