२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


स्कुल र कलेज बसका चालक ‘मापसे’ कारवाहीमा

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा चल्ने कलेज र स्कुल बसमा चेकजाँच सुरु गरेको छ । आइतबारबाट सुरु गरिएको अभियान अन्र्तगत बिहान ५ देखि ८ बजेसम्म १७५ वटा

केन्याको बस दुर्घटना, ३३ जनाको मृत्यु

केन्याको मेरुबाट राजधानी नैरोवीतर्फ गइरहेको बस अनियन्त्रित भई निथी नदीमा खसेको हो । घटनामा १० जना घाइते भएका छन् ।

चुम्लिङटारमा बस र माइक्रो ठोक्किँदा १६ जना घाइते

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत चुम्लिङटारमा बस र माइक्रो एक आपसमा ठोक्किँदा १६ जना घाइते भएका छन् । बिहीबार काठमाडौंबाट बझाङ जाँदै गरेको ना ६ ख १३४० नम्बरको बस र

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक घाइते

मोटरसाइकलमा पछाडि सवार मृतककी १७ वर्षीया बहिनी कुष्मा घाइते भएकी छन् । उनलाई थप उपचारका लागि बुटवल पठाइएको छ ।

भारतद्वारा ७५ एम्बुलेन्स र १७ विद्यालय बस उपहार

नेपालका विभिन्न जिल्लामा अवस्थित विशेष गरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामुलक संस्थाहरूलाई एम्बुलेन्स र बस उपलब्ध गराएको दुतावासले जनाएको छ ।

गुडिरहेको बसबाट खसेर बागलुङमा एक जनाको मृत्यु

मृत्यु हुनेमा रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–८ का २२ वर्षीय चन्द्रबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हेटौंडामा बस, टयांकर र मोटरसाइकल ठोक्किँदा १६ जना घाइते

हेटौंडा । हेटौंडामा बस, टयांकर र मोटरसाइकल एक आपसमा ठोक्किँदा १६ जना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नं. ९ पशुपतिनगरमा शुक्रबार सांझ हेटौंडाबाट बिरगंज जाँदै गरेको बा ८

बसको ठक्करबाट कपिलवस्तुमा एक जनाको मृत्यु

गोरुसिंगे बनगाई सड्क खण्डमा बुधबार विहान धनगढीबाट बुटवल जाँदै गरेको ना ५ प ७७५ नम्बरको बसले ठक्कर दिँदा साइकलमा सवार कपिलवस्तु नगरपालिका–९ जग्दिशपुरका अशोक चौधरीको ज्यान गएको हो ।

गोरखाका तीर्थयात्री बोकेको बस बर्दघाटमा दुर्घटना, ३० जना घाइते

शनिबार गोरखाबाट लुम्बिनी गएर फर्कँदै गरेको ग १ ख ५८९२ नम्बरको तीर्थयात्री सवार बस बर्दघाट नगरपालिकाको खुर्सानी खोलामा दुर्घटना भएको हो ।

सीतापाइलामा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

काठमाडौं । काठमाडौंको सितापाईला चोकमा आइतबार बिहान बसको ठक्करबाट एक जना पैदलयात्री मृत्यु भएको छ । मृत्यु हुनेमा नार्गाजुन नगरपालिका–४ का ६५ वर्षीय दुर्गाराज लौडारी रहेका छन् । बसको ठक्करबाट