विराटनगर । मेची–महाकाली रेल मार्ग निर्माणका कारण मोरङको बेलबारी नगरपालिकाबाट विस्थापित हुने १५० घरपरिवारले उचित क्षतिपूर्तिको माग गर्दै मोरङका प्रमुख जिल्ला अधिकारीलाई बिहीबार ज्ञापनपत्र बुझाएका छन् । रेलमाग विस्थापित समन्वय