१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्मृति दिवसमा वीपीको सम्झना, अलइण्डिया रेडियोको समाचार वाचनदेखि बहुआयामिक योगदानको चर्चासम्म

स्मृति दिवसको अवसरमा सुन्दरीजलस्थित वीपी संग्रहालयमा विशेष कार्यक्रम गरी कोइरालाको शालिकमा माल्यार्पण गरिएको छ । सो अवसरमा नेताहरूले कोइरालाको राजनीतिक, साहित्यक एवं बहुआयामिक व्यक्तित्वमाथि चर्चा गरेका थिए ।