१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सुनसरीमा काठ तस्करी बढ्यो, बहुमूल्य काठको चोरी

सुनसरी । कोरोना महामारीको त्रासले जनजीवन प्रभावित भइरहेका बेला सुनसरीमा भने वन तस्करी बढेको छ । सुनसरीको चारकोसे जङगल क्षेत्रमा तस्करहरुको समूह प्रवेश गरी सालका काठ तस्करी गर्ने गरेका छन्