बर्दिया, असोज २७ । बर्दियामा बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । बाँसगढी नगरपालिका– ८ का १३ वर्षीय गणेश परियारको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मोतिपुरले जनाएको छ