राजेश पौडेलको ह्याट्रिकको सहयोगमा बाँसबारी क्लबले राजधानीमा जारी सहिद स्मारक बी डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसियसनमाथि ६–० को फराकिलो जित निकालेको छ ।
बी डिभिजन लिग फुटबल अन्तर्गत शनिबारै सम्पन्न वीरगञ्ज युनाईटेड र नयाँबस्ती युथ क्लबबीचको खेल पनि बराबरीमा सकियो । दुवै टोलीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
काठमाडौं, फागुन १२ । सहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा बाँसबारी क्लबले सहज जित निकालेको छ । बुधबार भएको खेलमा बाँसबारीले टुसाल युथ क्लबलाई ३–१ गोल अन्तरले पराजित गरेको हो