८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


बाँसबारी छाला जुत्ता जग्गा प्रकरणमा पक्राउ परेका चौधरीसहित तीन जना रिहा

काठमाडौं । बाँसबारी छाला जुत्ता कारखाको जग्गा प्रकरणमा पक्राउ परेका च्याम्पियन फूटवेयर लिमिटेडका सञ्चालक तथा व्यवसायी अरुण चौधरीसहित तीन जना रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंको आदेशअनुसार बुधबार चौधरीसहित