१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


फाइजरको बुस्टर डोज बाइभ्यालेन्ट नेपाल भित्रियो

काठमाडौं । फाइजरको बुस्टर डोज बाइभ्यालेन्टको ३ लाख ४५ हजार ६०० खोप नेपाल भित्रिएको छ । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा. सर्वेश शर्माले सोमबार पहिलो चरणअन्तर्गत ३ लाख