काठमाडौं । बागमती प्रदेशअन्तर्गत विभिन्न जिल्लाको गत आर्थिक वर्षमा मानवअधिकार उल्लंघनको ३३ उजुरी परेको राष्ट्रिय मानवअधिकार आयोगको बागमती प्रदेश कार्यालयले जनाएको छ । प्रदेशको १३ जिल्लामध्ये नौ जिल्लामा गरी कूल
काठमाडौं । आसन्न्न मंसिर ४ गते हुने आम निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवारहरु आ–आफ्नो पक्षमा मतदाता फकाउन घरदैलो र सभामा व्यस्त छन् । निर्वाचनको यो महापर्वको सबैमा कौतुहलता छ ।
सोमबार काठमाडौंमा बसेको पदाधिकारी बैठकले प्रदेशका सबै जिल्लामा कम्युनिस्ट आन्दोलनमा तथा समाजका विभिन्न क्षेत्रमा रहेर योगदान गर्ने व्यक्तिहरूलाई जिल्ला स्तरमा ‘अग्रज सम्मान कार्यक्रम’ आयोजना गर्ने निर्णय गरेको हो ।
अस्वस्थ भएपछि उहाँले कोभिड–१९ संक्रमणको परिक्षण समेत गराउनुभएको छ । उहाँको कोभिड–१९ संक्रमण परीक्षणको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ भने एन्टिजेन परीक्षणको रिपोर्ट भने पोजिटिभ आएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ
प्रदेशसभाको १०औं अधिवेशनको २६औं बैठक साउन ५ गते बिहीबार दिनको १ बजे बस्ने निर्णय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रदेशका अधिकांश पहाडी जिल्लाका क्षेत्रमा आकाशे पानीको भरमा धान खेती गर्नुपर्ने भएकाले अहिलेसम्म धान रोपाइँ कम भएको मन्त्रालयले जनाएको छ ।
गर्मी छल्न बागमती नदीमा नुहाउन गएका दुर्गाभगवती गाउँपालिका–३ मत्सरीका १३ वर्षीय हर्ष झा र सोही गाउँपालिकाको वडा नम्बर २ भलोहियाका १३ वर्षीय आदित्य दासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको
दोहोरो जित निकाल्ने क्रममा गण्डकीले समूह चरणको अन्तिम खेलमा बागमतीलाई २५–० र २५–२० को सेटमा पराजित गर्दा अर्को सेमिफाइनल खेलमा कर्णालीलाई २५–१५ र २५–१७ ले हराएर अन्तिम दुईमा स्थान बनाएको
बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुभएको थियो ।
बागमतीमा कुल धान उत्पादन हुने क्षेत्र १ लाख २० हजार ५ सय हेक्टर छ । उक्त जमिनको ९० प्रतिशतमा यो वर्ष धान खेती हुने अनुमान रहेको मन्त्रालयले जनाएको छ ।