२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


बाग्लुङमा नियम विपरित स्वास्थ्य बीमाको रकम असुल, स्थानीयद्वारा बिरोध

डम्मर बुढा मगर/ ईमेजबाग्लुङ । सरकारले ७० वर्ष पुगेका जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने नीति बनाए पनि बाग्लुङमा नियम विपरीत रकम असुली गरेको स्थानीयहरूको आरोप छ । एक वर्षअघि