कैलाली । कैलालीमा बाघको छालासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। बिहिबार राति कैलालीको गोदावरी नगरपालिकाबाट उनीहरुलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा सुपप्र ०४–००१ च ०००६ नम्बरको बोलेरो चालक डोटी