२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


डडेल्धुरामा बाघको हड्डीसहित दुई जना पक्राउ

डडेल्धुरा । डडेल्धुरामा बाघको हड्डीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाजुराको बुढीगंगा नगरपालिका–१० घर भई बडिमालिका नगरपालिका–८ मार्तडीमा बीसीडी वर्कसपका सञ्चालक २६ वर्षीय राजेन्द्र जैसी र बाजुराकै