६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


अस्पतालको लाचारीले फोहोर बोक्ने ट्रिपरमा कोभिड संक्रमितको शव बाेकिँदै

बाजुरामा कोरोना कहर सुरु भएदेखि अहिलेसम्म ५ जनाको मृत्यु भइसकेको छ । जिल्ला अस्पताल बाजुराले २ वर्षसम्म पनि शव वाहन खरिद नगरेकाले फोहोर बोक्ने टिपर र यात्रुवाहक सवारीमा शव बोक्नु

बाजुरामा २२ गतेदेखि निषेधाज्ञा

अन्यावश्यक कामहरू पनि स्वास्थ्य सुरक्षका मापदण्ड पूरा गरेर मात्र गनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले जानकारी दिनुभयो ।

बाजुरामा तीन कैदीलाई कोरोना संक्रमण

एक कैदी बिरामी भएर जिल्ला अस्पताल बाजुरा ल्याएपछि गरिएको परीक्षणमा पोजेटिभ देखिएको हो । संक्रमितसँग नजिक रहेका अन्य ७ जनाको परीक्षणमा २ जनामा भाइरस देखिएको महराको भनाइ छ ।

बाजुरामा १ सय ५० विद्यार्थी बिरामी

काठमाडौं । बाजुराको बूढीगंगा नगरपालिकामा स्थित धुरालसैन माबिमा १ सय ५० जना भन्दा बढी विद्यार्थी बिरामी परेका छन् । पाँच दिन यता १ सय ५० भन्दा बढी विद्यार्थी बिरामी परेको

बाजुराको कोल्टीमा पहिलो पटक बस पुग्यो

बाजुरा, फागुन १६ । बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टीमा आइतबार पहिलो पटक बस पुगेको छ । जिल्ला सदुरमुकाम मार्तडि हुँदै आइतबार पहिलो पटक कोल्टीमा बस पुगेको हो । कोल्टी–मार्तडी सडक निमार्ण

बाजुरामा पाँच महिनादेखि विद्युत् अवरुद्ध

बाजुरा । बाजुरामा लगातारको अविरल वर्षासँगै आएको बूढीनन्दा नगरपालिकाको कोल्टीमा रहेको बड्डीगाड लघुजलविद्युत्को नहर पहिराले भत्काउँदा विद्युत् सेवा पाँच महिनादेखि अवरुद्ध भएको छ । पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकाका वडा

बाजुरामा चिसोले कठ्याङ्ग्रिएर एकजनाको मृत्यु

मार्तडी, पुस ३ । बाजुरा जिल्लाको बडीमालिका नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–९ मार्तडीका ३७ वषीय लालबहादुर विक रहेको प्रहरीले जनाएको छ ।

विद्युतविहीन गाउँपालिका

बाजुरा, कात्तिक १८ । देशभर विद्युत्को पहुँच पुर्‍याउनका निमित्त विभिन्न निर्माणाधीन जलविद्युत् आयोजनाहरु समयमै सम्पन्न हुन नसक्दा अधिकांश स्थानीय तह विद्युतविहीन बन्न पुगेका छन् । खानेपानी, टेलिफोन, इन्टरनेटलगायत आधारभूत आवश्यकताहरुको

नुहाउने क्रममा खोलाले बगाउदा एकै परिवारका पाँचजना बेपत्ता

बाजुरा, असोज १६ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा ५ को कवाडीका एकै परिवारका ५ जना खोलामा बगेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ब्यपत्ता हुनेमा ३० बर्षिया सत्ता नेपाली

बाजुरामा ४० स्याउको मूल्य धनगढी आइपुग्दा ११० रुपैयाँ

धनगढी, असोज २ । मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम अन्र्तगत बाजुरामा उत्पादित स्याउ यस वर्ष पहिलो चरणमा हवाईजहाज मार्फत २० क्विन्टल स्याउ नेपालगन्ज हुँदै बुधवार धनगढी बजारमा आइपुगेको