एजेन्सी । मुसलधारे वर्षापछि आएको बाढीबाट दक्षिण-पूर्वी अमेरिकामा ९ जनाको मृत्यु भएको छ । दक्षिण पुर्वी अमेरिकाको केन्टकी, जर्जिया, अलाबामा, मिसिसिपी, टेनेसी, भर्जिनिया, पश्चिम भर्जिनिया र उत्तरी क्यारोलिना बाढीबाट प्रभावित
काठमाडौँ । मौसममा सुधार आएपछि देशका विभिन्न नदीमा बाढीको स्थितिमा पनि सुधार आएको छ । शनिबार साँझदेखि भारी वर्षा रोकिएसँगै बाढीको स्थितिमा पनि सुधार आएको जल तथा मौसम विज्ञान विभागले
काठमाडौं । गत बिहीबारदेखिको अविरल वर्षाका कारण काठमाडौंका नदी किनारका थुप्रै सुकुम्वासी बस्तीहरु बगाएको छ । थापाथली, शंखमूललगायत स्थानका सुकुम्बासी बस्तीहरुमा रहेका अधिकांश घरटहरा बाढीले बगाउँदा सुकुम्बासीहरुको उठिबास भएको हो
काठमाडौं । दुई दिन यताको अविरल वर्षाका कारण खोला तथा नदीमा आएको बाढीले निजी क्षेत्रका १८ भन्दा बढी जलविद्युत आयोजनामा क्षति पुगेको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले जनाएको
काठमाडौं । बाढी हेर्न गएका महोत्तरीका दुई युवाको मृत्यु भएको छ । सोनीखोलाको बाढीले बगाउँदा १६ वर्षीय रोहित साह र बर्दिबास–१० झ्याउरे भाङ्ग्रे गाउँका २१ वर्षीय मानबहादुर थिङको मृत्यु भएको
काठमाडौं । सरकारले बाढी, पहिरो र डुबानमा परेकाहरुलाई तत्काल राहत, उद्धार र क्षतिपूर्ति उपलब्ध गराउने भएको छ । शनिबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाउनुभएको
काठमाडौं । अविरल वर्षाले काठमाडौं उपत्यका डुबानमा परेको छ । पहिरो र बाढीका कारण जनजीवन प्रभावित भएको छ । बाढीका कारण काठमाडौं उपत्यकामा केही नागरिकहरु बेपत्ता भएका छन् । उपत्यकाका
काठमाडौं । बागलुङमा बाढीले बगाउँदा दुईजनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका– ४ बन्द्रेमा गएराति आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाढीले बगाउँदा एक जना
एजेन्सी । नाइजेरियामा भारी वर्षापछि आएको लगातारको बाढीबाट १ सय ७० जनाको मृत्यु भएको छ । नाइजेरिया सरकारका अनुसार हप्तौसम्मको बाढीले दुई लाखभन्दा बढीलाई विस्थापित गरेको छ । उत्तरी नाइजेरिया
एजेन्सी । बंगलादेशमा बाढीका कारण २० जनाको मृत्यु भएको छ । अविरल वर्षा र नदीमा आएको बाढीका कारण २० जनाको मृत्यु भएको छ भने ५० लाखभन्दा धेरै मानिस प्रभावित भएका