१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


शक्तिशाली आँधीका कारण जापानमा बाढी-पहिरोको जोखिम

एजेन्सी । जापानमा शक्तिशाली समुद्री आँधीका कारण थप बाढी र पहिरो आउन सक्ने भन्दै सचेत रहन उद्धारकर्ताहरूले आग्रह गरेका छन् । टाइफून नान्मादोल नाम दिइएको समुद्री आँधी जापानको दक्षिणी टापु

बाढी-पहिरो प्रभावितका लागि तत्काल बसोबासको कार्यक्रम ल्याउने : प्रधानमन्त्री देउवा

इलाम, कात्तिक ७ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार इलामको बाढीपहिरो प्रभावित क्षेत्रको निरिक्षण भ्रमण गर्नु भएको छ । उहाँले बाढीप्रभावित क्षेत्र इलामको माङ्सेबुङ, फाकफोकथुम गाउँपालिकाका साथै पाँचथरको मिक्लाजुङ क्षेत्रको स्थलगत

बाढी-पहिरो पीडितको लागि दीर्घकालीन कार्यक्रम बनाउने प्रधानमन्त्रीको आश्वासन

सुर्खेत, कात्तिक ५ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार पनि पश्चिम नेपालको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण भ्रमण गर्नु भएको छ । उहाँले बाढीप्रभावित क्षेत्र, सुर्खेत, कैलालीको टीकापुर र राजापुरको स्थलगत निरीक्षण

बाढी-पहिरो पीडितको उद्धार र खोजी कार्य जारी

काठमाडौं, कात्तिक ३ । नेपाली सेनाले बाढी पहिरो पीडितहरुको उद्धार र खोजी कार्य जारी राखेको जनाएको छ । महाकाली नदीमा आएको बाढीका कारण कञ्चनपुर, भिमदत नगरपलिका ब्रमदेव इलाकामा डुवानमा परेका

प्रधानमन्त्री ओली बाढी-पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बाढी – पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका लागि सिन्धुपाल्चोक जानु भएको छ । प्रधानमन्त्री ओली हेलिकप्टरबाट ओर्लिएर हेलम्बुको अबलोकन तथा बाढी

‘बाढी-पहिरोबाट क्षतिग्रस्त बस्तीको व्यवस्थापन स्थानीय तहसँगको समन्वयमा’

काठमाडौं, कात्तिक ५ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी-पहिरोबाट क्षतिग्रस्त बस्तीको व्यवस्थापन स्थानीय तहसँगको समन्वयमा गरिने जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. अनिल पोखरेलले स्थानीय

बाढी-पहिरो प्रभावितको हिउँदसम्म व्यवस्थापन : गृहमन्त्री

काठमाडौं, असोज १६ । गृहमन्त्री रामबहादुर थापा बादलले बाढी-पहिरोबाट प्रभावित नागरिकहरुको व्यवस्थापन हिउँदसम्म गरिसक्ने बताउनुभएको छ । अस्थायीरुपमै भएपनि सिन्धुपाल्चोक, बागलुङ, कालिकोटलगायत देशभरि बाढी-पहिरोबाट प्रभावित नागरिकहरुको व्यवस्थापन छिट्टै गरिने उहाँले

बाढी-पहिरोको जोखिम, देशका सबै नदीमा बहाव बढ्ने, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं, असोज ६ । आउँदो केही दिन देशभर वर्षाको सम्भावना रहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरैजसो स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान

घरमा भ्वाङ पर्दा बिचल्ली

काठमाडौं, असोज २ । अहिले देशभरि नै बाढी-पहिरोले ठूलो जोखिम निम्त्याएको छ । सिन्धुपाल्चोक, बागलुङलगायतका जिल्लामा बाढी पहिरोले जनधनको क्षतिसमेत गरेको छ । यस्तै, कास्कीको पोखरा महानगरपालिका वडा नम्बर-२२, पिपलडाली

जोखिममा रहेका बस्तीहरुको पुनःस्थापनाका लागि १० दिनभित्र कार्यविधि बनाइने

काठमाडौं, असोज १ । बाढी-पहिरोको उच्च जोखिममा रहेका बस्तीहरुको स्थानान्तरण र पुनःनिर्माणका लागि १० दिनभित्र कार्यविधि तयार गरिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको विपद् जोखिम न्यूनीकरण तथा