२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


बागलुङको ताराखोलाको बाढीमा परि एक जना बेपत्ता, पहिरोमा पुरिएर २७ बाख्रा मरे, घुस्मेली बजार जोखिममा

डम्मर बुढा मगर बागलुङ । निरन्तर वर्षाका कारण बागलुङको ताराखोलामा बाढीले एक जनालाई बगाउँदा बेपत्ता भएका छन् । मंगलबार राति वर्षासँगै आएको बाढी र पहिरोमा परि ताराखोला गाउँपालिका घुस्मेलीका १८

पहिरोले पर्वत सदरमुकामका १९ घरपरिवार विस्थापित

कुश्मा नगरपालिकाको अनुरोध अनुसार जिल्ला प्रशासन कार्यालयले तत्काल जोखिममा रहेका परिवारलाई स्थानान्तरण गर्ने र पहिरोको जोखिम न्यूनिकरणका लागि प्रदेश र संघीय सरकार समक्ष सहयोग माग गरेको छ ।

निरन्तर बर्षाका कारण पर्साका दर्जनौ गाउँ डुबानमा, शहरी क्षेत्रमा आएको बाढीले लाखौंको क्षति

पर्सा । पर्सामा तीन दिनदेखि परेको निरन्तरको वर्षाले दर्जनौं बस्ती डुबानमा परेका छन् । अविरल वर्षाले ग्रामीण क्षेत्रका नदी र खोलामा पानीको सतह बढेर बस्ती डुबानमा परेका हुन । बीरगन्ज

बाढी र पहिरोबाट २० दिनमा ३८ जनाको मृत्यु, ३१ बेपत्ता

त्यसैगरी २३ वटा झोलुङ्गे पुल, १४ वटा पक्कि पुल,निर्माणाधिन र सञ्चालनमा रहेका सानाठूला गरी २५ वटा हाइड्रोमा पनि बाढीले क्षति पुराएको छ ।

११ वर्षपछि सम्पन्न हुन लागेको त्रियुगा पुल बाढीले बगायो

सम्पन्न हुनै लागेको ११ स्पान २ सय ८० मिटर र साढे ५ मिटर चौडाइको पुलको दक्षिण तर्फको पिल्लर भासिएपछि दुई स्पान नदीमा झरेका छन् ।

रौतहट र सुनसरीका अधिकांश स्थान डुवानमा

सुनसरीका हालसम्म १७ घरपरिवार बाढीका कारण विस्तापित भएको र पाँच सय बढी घर डुवानमा परेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभएको छ ।

तेह्रथुममा बाढीले निर्माणाधिन पुल बगायो

तेह्रथुम । पुष्पलाल राजमार्ग अन्र्तगत तेह्रथुमको म्याङलुङ नगरपालिका र फेदाप गाउँ पालिका जोड्ने खोरुङगा खोलाको निर्माणाधिन मोटोरेबल पुल बढीले बगाएको छ । अबिरल परेको वर्षासँगै आएको बाढीले सट्रिङका लागि यहाँ

दक्षिणी झापामा बाढीको त्रास

सुरेन्द्र भण्डारीझापा, असार १८ । वर्षायाम शुरु भएसँगै दक्षिणी झापाका बासिन्दा बाढीबाट प्रताडित हुने गरेका छन् । झापाको कचनकवल, बाह्रदशी गौरीगंज र झापा गाउँपालिकाका बासिन्दा वर्षायामसँगै हरेक वर्ष त्रासमा बाँच्न

बाढी र पहिरोबाट घर क्षति भएकालाई अस्थायी आवास बनाउन तत्काल रकम पठाउँदै प्राधिकरण

प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले यस वर्ष मनसुनबाट प्रभावित भएकाहरूका लागि अस्थायी आवास बनाउनको लागि तत्कालै रकम पठाउने व्यवस्था मिलाइएको बताउनुभयो ।

कमला नदीको बाढीले उर्वर भूमि बगरमा परिणत

सिन्धुली । सिन्धुलीको कमला नदीमा आएको बाढीले कमलामाई र दुधौली नगरपालिका क्षेत्रका नदी तटीय क्षेत्रका उर्वर भूमिहरु बगरमा परिणत हुन थालेका छन् । जिल्लाको कमलाखोच क्षेत्रका उर्वरभूमिलाई जोगाउन सरकारले कुनै