२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


भारतमा बाढीको वितण्डा, एक हप्तामा ६३ जनाको मृत्यु

बेघरबार भएका २ लाख ३१ हजार व्यक्तिलाई १४ सय २५ वटा राहत शिविरमा राखिएको छ । पछिल्लो हप्तादेखिको निरन्तर वर्षाले असमका साथै मेघालय, त्रिपुरा र अरुणाञ्चल प्रदेशमा पनि लाखौं व्यक्ति

मेलम्चीका बाढीपीडित अस्थायी टहरामै, ५ लाख दिने घोषणा अझै कार्यान्वयन भएन

हालसम्म अस्थायी टहरामुनि बस्दै आएका बाढीपीडित सरकारको बाटो हेरेर बसिरहेका छन् । अघिल्लो वर्ष पनि आफ्नै बलबुतामा उठाएको बजारलाई यो वर्ष पनि आफ्नै पहलमा बजार जोगाउन लागिपरेको मेलम्ची बचाउ अभियानका

भारतको बिहारमा आँधी र चट्याङमा परेर ३३ जनाको मृत्यु

पटनाको मौसम विभागले आगामी दुई दिनसम्म बिहारका थुप्रै क्षेत्रमा तीव्र गतिमा आँधी आउने पूर्वानुमान गरेको छ । पश्चिमी चम्पारण, मुजफ्फरपुर, मधुबनी र सीतामढी लगायतका थुप्रै जिल्लामा हाई अलर्ट जारी गरिएको

भारतमा बाढीका कारण करिब एक दर्जन मानिसको मृत्यु, लाखौं मानिस प्रभावित

काठमाडौं । भारतका पूवोत्तर राज्यहरुमा भीषण वर्षापछि आएको बाढी र पहिरोले ब्यापक रुपमा जनधनको क्षति गरेको छ । आसाम राज्यमा मात्रै कम्तिमा एक दर्जनको मानिसकाे मृत्यु भएको छ भने लाखौं

भारतको आसाममा बाढीमा परेर ८ जनाको मृत्यु

बाढीले सयौं घर डुबानमा पारेको छ । बाढी प्रभावितहरूलाई सुरक्षित स्थानतर्फ सारिएको छ । भारी वर्षाका कारण हवाई सेवा बन्द भएकाले हजारौं यात्रु अलपत्र परेका छन् ।

बाढीले बगाएर अर्घाखाँचीमा बालिकाको मृत्यु

प्युठानको मल्लरानी गाउँपालिका-२ की शिवानी आफ्नी दिदीको घर भूमिकास्थान नगरपालिका-१ आमडाँडा ढाकाबांग आउने क्रममा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक अम्मरबहादुर थापाले जानकारी दिनुभयो ।

फिलिपिन्समा बाढी पहिरो र आँधी, मृतकको संख्या ५० पुग्यो

उद्धारकर्मीहरू अहिले पनि देशको पूर्वी, दक्षिणी तटीय क्षेत्रमा उद्धार तथा राहतका लागि खटिइरहेका छन् । यो वर्ष फिलिपिन्समा पहिलोपटक यस्तो आँधी आएको हो ।

बाढीमा ज्यान गुमाएकाहरूको आत्मा शान्तिका लागि महायज्ञ

गत असार १ र साउन १६ गते आएको बाढीले हेलम्बु गाउँपालिकामा ठूलो भौतिक तथा मानवीय क्षति पुगेको थियो । स्वामी ज्ञानानन्द सरस्वती १००८ ले सोमबार नवनिर्मीत मन्दिरको उद्घाटन गरेसँगै महायज्ञ

इक्वेडरमा बाढीमा परेर ११ जनाको मृत्यु, १५ जना घाइते

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ । मृतकमध्ये केहीलाई करेन्ट लागेको पनि जनाइएको छ ।

हेलिकप्टर आयो, नेता आए, आश्वासन आयो तर राहत आएन

टीकापुरका किसान कृष्णगोपाल चौधरीले राहतका लागि निवेदन दिएको भए पनि कहिले र कति पाइने हो भन्ने कुनै जानकारी नभएको बताउनुहुन्छ ।