म्याग्दी । पश्चिम म्याग्दीका ३ वटा गाउँपालिकाका ग्रामीण क्षेत्रमा परम्परागत घुम्तीगोठ विकास र समृद्धिका लागि बाधक बनेको पाइएको छ । पश्चिम म्याग्दीमा रहेका खाली जग्गा उर्वर र कृषि, जडिबुटी उत्पादनका
प्रहरीले नेपाली सेनाको समेत सहयोगमा खोजी कार्यलाई तीव्रता दिए पनि निरन्तरको वर्षात तथा भौगोलिक कठिनाइका कारण समस्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले बताउनुभयो ।
‘एमाले फुट्यो भन्ने कुरा कसैले पत्याउँदैनन्, फोड्न खोजियो तर सकेनन्, कमजोर पार्न सकिन्छ कि भन्ने प्रयास असफल भएकाले यसमा चिन्तित हुनुपर्दैन,’ नेता पौडेलले भन्नुभयो ।
समितिका सभापति रामनारायण बिडारीले सम्बन्धित मन्त्रालयका मन्त्री र मुख्य सचिवसहितका सरोकारवाला निकायसँग छलफल गरेर राष्ट्रिय गौरवका आयोजनाहरु अघि बढाउन देखिएका समस्या समाधान गरेर अघि बढने बताउनुभयो ।
त्यसैगरी जिल्लाकै अति दुर्गम गाउँ मानिने गुर्जा जोड्ने सडक पनि यही भएकोले धौलागिरि गाउँपालिकाको पहिलो प्राथमिकतामा यो सडक रहेको धौलागिरि गाउँपालिका ३ का वडाअध्यक्ष पुर्म पुनले बताउनुभयो ।