काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराइले आफूले केपी ओलीलाई नभई यो देशको प्रधानमन्त्रीलाई भेटेको स्पष्ट पार्नु भएको छ । कोरोना महाविपत्ति उन्मुख देशलाई
‘विजय गच्छदार, जयप्रकाशहरू पनि कुनै बेला मधेशी दलमै थिए, उनीहरू पनि फुटे,’ बराल भन्नुहुन्छ, ‘यीनीहरूको चाला पनि यस्तै हो, हतारमा मिले तर किन मिले ? सबै स्वार्थको खेल हो ।
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो इन्डोक्राइनको ट्युमरको शल्यक्रिया गरी निकालिएको छ । काठमाडौंस्थित वीर अस्पतालमा डा. सुबोध अधिकारीको नेतृत्वको टोलीले भट्टराइको शल्यक्रिया गरेको हो
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो / इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको छ । काठमाडौंस्थित वीर अस्पतालमा डा. सुबोध अधिकारीको नेतृत्वमा शल्यक्रिया सम्पन्न हुनेछ ।
शनिबार काठमाडौंमा एक कार्यक्रममा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले पुस्तकको विमोचन गर्नुभयो ।
ठाकुरनिकट नेताहरू ओली सरकारले माग पूरा गरेमा ओलीसँग मिलेर जान सकिने बताउँदै आएका छन् । तर यादव निकट नेताहरू ओलीसँग कुराकानी गर्न समेत चाहन्नन् । त्यसैले ओलीसँग भेटघाट गर्दा भट्टराई
माधवकुमार नेपाल २०६६ जेठ ११ देखि २०६७ माघ २२ गतेसम्म र बाबुराम भट्टराई २०६८ भदौ ११ देखि २०६९ फागुन ३० गतेसम्म प्रधानमन्त्री हुनुहुन्थ्यो ।
काठमाडौं । राष्ट्रिय समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले रेशम चौधरीको रिहाइको माग गर्नु भएको छ । भट्टराईले शुक्रबार टुईटमार्फत चौधरीलगायत सबै राजनीतिक बन्दीहरुको रिहाइको माग गर्नु भएको हो । ‘थाहरु
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराइले नेपालमा हिटलरको उदय भइरहेको बताउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति इंगित गर्दै भट्टराइले पार्टी, राज्यको शक्ति
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईले कम्युनिस्टहरुलाई नयाँ ध्रुवीकरणमा लाग्न सुझाव दिनुभएको छ । आज सामाजिक सञ्जाल ट्वीटरमार्फत उहाँले माक्र्सको दर्शनअनुसार पुरानोको ध्वंसबिना नयाँ