६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


लुइस स्वारेज बार्सिलोनबाट बाहिरिए, मेस्सीलाई दिए धन्यवाद

काठमाडौं । बार्सिलोनाको पूर्व खेलाडी लुइस स्वारेजले आधिकारीक रुपमा एट्लेटिको मड्रिडसँग सम्झौता गरेका छन् । उरुग्वेका खेलाडी स्वारेजले एट्लेटिकोसँग दुई वर्षको सम्झौता गरेका हुन । ३३ वर्षीय स्वारेज ६ वर्षपछि

मेस्सीलाई अनुबन्धन गर्ने क्लबले बार्सिलोनालाई सात सय मिलियन युरो तिर्नुपर्ने

काठमाडौं । बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी अनुबन्धको लागि सात सय मिलियन युरो रिलिज क्लज तिर्नु पर्ने भएको छ । स्पेनिस ला लिगाले मेस्सी अनुबन्ध गर्ने क्लबले बार्सिलोनालाई सात

मेस्सी क्लबमा रहे आफू नै बाहिरिने बार्सिलोनाका अध्यक्ष जोसेपको चेतावनी

काठमाडौं । बार्सिलोनाका प्रशिक्षक मारियो जोसेपले मेस्सी क्लबमा रहे आफू नै बाहिरिने चेतावनी दिएका छन् । गत मंगलबार मेस्सीले तत्काल आफूलाई बार्सिलोनाबाट बाहिरीने वातावरण मिलाउन पत्राचार गरेका थिए । त्यसलगत्तै

मेस्सीलाई बार्सिलोना छाड्न के कानूनी लडाईं नै गर्नुपर्ला ?

काठमाडौं, भदौं १० । स्पेनिस क्लब बार्सिलोनाका लेजेण्ड फर्वार्ड लियोनल मेस्सीले क्लब छोड्न पत्र पठाएपछि यो विषय कानूनी लडाईंसम्म पुग्ने देखिँदैछ । आफ्नो जीवनको सुन्दर २० वसन्त बार्सिलोनामा बिताएका ३३

बार्सिलोना छाड्ने तयारीमा लियोनल मेस्सी

काठमाडौं । फुटबलर लियोनल मेस्सीले पुनः बार्सिलोना छाड्न चाहेको दोहोर्‍याएका छन् । स्पेनिस पत्रिका मार्काका अनुसार मेस्सीले बार्सिलोनाका पदाधिकारीसँग भेट गरी आफू क्लब छाड्न इच्छुक रहेको उल्लेख गर्दै मार्ग प्रशस्त

स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक सेटिएन बर्खास्त

काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोनाले प्रशिक्षक किके सेटिएनलाई बर्खास्त गरेको छ । सेटिएनलाई बार्सिलोनाले गत जनवरी महिनामा अर्नेष्टो भालभर्देको स्थानमा प्रशिक्षक नियुक्त गरेको थियो । तर यसै साता युएफा

बायर्न म्युनिखसँग लज्जास्पद हारपछि बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनल खेलमा बार्सिलोनाले बायर्न म्युनिखसंग लज्जास्पद हार व्यहोरेको छ । गएराति भएको खेलमा बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखसंग ८–२ को लज्जास्पद हार ब्यहोरेको हो ।

बार्सिलोना र बायर्न म्युनिख च्याम्पियन्स लिग फुटबलको क्वाटरफाईनलमा प्रवेश, चेल्सी र नापोली पराजित

काठमाडौं । स्पेनिस क्लब बार्सिलोना र जर्मनीको बायर्न म्युनिख युएफा च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेका छन् । गएराति भएको प्रि क्वाटरफाईनल दोस्रो लेगको खेलमा इटालीको नापोलीलाई ३–१ ले हराउँदै

मेस्सीले जिते सातौँ पटक ‘गोल्डेन बुट’

काठमाडौं । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले स्पेनिस लिग फुटबलमा सातौँ पटक गोल्डेन बुट जितेका छन् । गएराति भएको ला लिगाको खेलमा आलाभेजलाई ५–० ले पराजित गर्ने क्रममा बार्सिलोनाका लागि मेस्सीले

ला–लिगाको उपाधि रियाल मड्रिडलाई

काठमाडौं । रियाल मड्रिडले ३४ औै पटक स्पेनिस ला–लिगा फुटबलको उपाधि जितेको छ । गएराति भएको खेलमा भियारियाललाई २–१ ले पराजित गर्दै रियालले ला लिगामा यो दशकको तेस्रो उपाधि जितेको