२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बाल अधिकार सुनिश्चित गर्न संवेदनशिल हुनुपर्ने राष्ट्रपतिको तर्क, संविधानअनुसार बालबालिकासम्बन्धी नीति तर्जुमा गरिएको प्रधानमन्त्रीको स्पष्टोक्ति

काठमाडौं । राष्ट्रिय बाल दिवस २०७७ का अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीलगायतका नेताहरुले शुभकामना व्यक्त गर्नुभएको छ । दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीको विषम परिस्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न