१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सिरहामा सर्पले डस्दा एक बालकको मृत्यु

काठमाडौं । सिरहामा विषालु सर्पले डस्दा एक जना बालकको मृत्यु भएको छ । गोलबजार नगरपालिका–८ का श्याम साहका ४ वर्षीय छोरा अविनाश साहको सर्पले डसेर मृत्यु भएको हो । सर्पले

गुल्मीमा डढेलो निभाउने क्रममा जलेर बालकको मृत्यु, एक गम्भीर घाइते

काठमाडौं । गुल्मीको धुर्कोटमा जंगलमा लागेको डढेलो निभाउने क्रममा एक जना बालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । डढेलो निभाउने क्रममा जलेर धुर्कोट गाउँपालिका–३ का

भोजपुरमा चट्याङ लागेर बालकको मृत्यु, एक घाइते

काठमाडौं । भोजपुरमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । बिहीबार षडानन्द नगरपालिका–१२ तिप्लेका १३ वर्षीय सरोज भुजेलको चट्याङ लागेर मृत्यु भएको जिल्ला

ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु, दुई घाइते

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–४ देउराली–सर्दी भित्री सडकखण्डमा सोमबार राति ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

पर्सामा स्कारपियोको ठक्करबाट बालकको मृत्यु

काठमाडौं । पर्सामा मंगलबार बिहान स्कारपियोको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको छ । ठोरी गाउँपालिका–४ विजयबस्तीस्थित हुलाकी सडकखण्डमा बागमती प्रदेश–०१–०२७ च ०३०३ नम्बरको स्कारपियोको ठक्करबाट ठोरी गाउँपालिका–४ विजयबस्तीका विश्वास

काठमाडौंको धापासीमा कारको ठक्करबाट स्कुटरमा सवार बालकको मृत्यु

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–६ धापासी डाँफे कोलनी नजिकै मंगलबार दिउँसो कारको ठक्करबाट स्कुटरमा सवार ५ वर्षीय बालकको मृत्यु भएको छ । प्रदेश–१–०२१ च २९५६ नम्बरको कारले प्रदेश २–०३५ प

बर्दियामा रुख ढलेर च्यापिदा बालकको मृत्यु

बर्दिया । शक्तिशाली हावाहुरीका कारण रुख ढलेर च्यापिदा बर्दियामा १२ वर्षीय बालकको मृत्यु भएको छ । शनिबार साँझ बाख्रा चराउन गएका मधुवन–७ का अमृत थापाको मृत्यु भएको हो । बाख्रा

पर्सामा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु

काठमाडौं । पर्साको पर्सागढी नगरपालिका–४ भेडिया खोलामा बिहीबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ना ६ त १७५९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार ११ वर्षीय बालक

अर्घाखाँचीमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । गुल्मी घर भई मावली घर सन्धिखर्क नगरपालिका–४ वाङला अमलडाँडामा बस्दै आएका ७ वर्षीय बालक सम्राट नेपालीको चितुवाको आक्रमणबाट मृत्यु

झापामा खोलाले बगाएर दुई वर्षीय बालकको मृत्यु

झापा । झापामा रेखा खोलाले बगाएर दुई वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका –७ का राजु मर्डीका छोरा जीवन मर्डी रहेका छन् । उनी गए रातिबाट