२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बालकृष्ण खाँण धरौटीमा रिहा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण अदालतले तोकेको ३० लाख रुपैयाँ धरौटी बुझाएर शुक्रबार रिहा भएका छन् । उच्च अदालत पाटनले बिहीबार

बालकृष्ण खाँणको निवेदनमाथि आज सुनुवाइ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले दिएको निवेदनमाथि आज सुनुवाइ हुँदैछ । निवेदनको सुनुवाइ उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा तोकिएको छ । मंसिर

पूर्वगृहमन्त्री खाँणसहित १२ जनालाई हिरासतमा राख्न ४ दिन म्याद थप

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १२ जनालाई ४ दिनको म्याद थप गरिएको छ । काठमाडौं जिल्ला अदालतबाट आइतबार १२ जनाको थप ४ दिन अनुसन्धानका लागि म्याद

पूर्वमन्त्री खाँणको आजदेखि बयान लिइँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नु भएको पूर्वगृहमन्त्री बालकृष्ण खाँणको आज (बिहीबार) देखि बयान लिइँदैछ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबारदेखि बयान लिन लागेको हो । बुधबार

खाँणका स्वकीय सचिव केसी पनि पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । खाँण आज बिहान चाबहिल मैजुबहालस्थित उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो ।

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री खाँण पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ पर्नुभएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिनुभएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो । उहाँलाई प्रहरी

प्रहरीले बाेलाइकाे बेला उपस्थित हुन्छु: पूर्वगृहमन्त्री खाँण

काठमाडाैं । नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले आवश्यक परेको बेला उपस्थित हुने कागज गराएर छाेडेको छ । साेमबार काठमाडौं प्रहरी परिसरमा पुग्नु भएका खाँणलाई आवश्यक परेको बेला

राष्ट्रपति पौडेलले नागरिकतासम्बन्धि विधेयकलाई प्रमाणीकरण गर्न ढिलाई गर्नु हुँदैन् : बालकृष्ण खाँण

सत्तारुढ नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नागरिकतासम्बन्धि विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गर्नु भएको छ । संघीय संसदको दुवै सदनले पास गरी दोस्रो पटक पठाइएको सो

‘नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढ्यो’

काठमाडाैं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणले नेपाली राजनीतिमा बाह्य हस्तक्षेप बढेको बताउनु भएकाे छ । बिपी कोइराला अध्ययन प्रतिष्ठान बुटवल रुपन्देहीले आज मेलमिलाप दिवसको सन्दर्भमा

नयाँ सरकार गठन प्रक्रियालाई सहजतापूर्वक लिनुपर्छ : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले पुष्पकमल दाहाल नेतृत्वको नयाँ सरकार बन्ने प्रक्रियालाई आफूले सहजापूर्वक लिएको बताउनुभएको छ । सोमबार मन्त्रालयमा आयोजित आफ्नो बिदाई भेटमा बोल्दै नेपाली कांग्रेस नेता समेत रहनुभएका