गृहमन्त्री खाँणले वर्तमान राजनीतिक परिस्थितिलाई सहजिकरणको दिशामा अगाडी बढाउन सरकार प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो ।
न्यायपालिकाको विवाद छिटै सुल्झियोस् भन्ने नै सरकारको चाहना रहेको भन्दै उहाँले भन्नुभयो, ‘न्यायालयको विवाद संवेदनशील र गम्भीर छ । यसले धेरै कुरालाई प्रभावित बनाएको छ । छिट्टै सुल्झाउने तयारीमा सरकार
हेलिकोप्टरबाट जिल्लाको खप्तडछान्ना र थलारा गाँउपालिका पुग्नुभएका गृहमन्त्री खाँणले बाढीपीडित परिवारको अवस्थाबारे जानकारी लिनुभयो ।
डेल्धुरा । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नु भएका गृहमन्त्री बालकृष्ण खाणले डडेल्धुराको गन्यापधुरा–१ र ३ स्थित बाढीपहिरो क्षेत्रको निरीक्षण गर्नु भएको छ । उहाँलाई गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बाढीपहिरोबाट भएको क्षतिको विवरण
नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच संविधानको रक्षा र जनविश्वास बलियो बनाउन गठबन्धन बनेको तर्क पनि कार्यबाहक प्रधानमन्त्री समे
उहाँले सो पार्टीको मुद्दा लागेका, बन्दी जीवन बिताइरहेकाहरूको संख्या एकीन गर्ने काम सरकारले गरिरहेको बताउनुभयो ।
काठमाडौं, कात्तिक १० । गृहमन्त्री बालकृष्ण खाँणले नियमावली संशोधन गरेर नेपाल प्रहरीभित्र सुधारका काम गर्न लागेको बताउनुभएको छ । साफ च्याम्पीयनसिप उपविजेता नेपाली फुटबल टिमका खेलाडीहरुलाई नेपाल तरुण दलले गरेको
नेपालमा प्रकोप व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय समुदायलाई पनि सँगै लैजानुपर्ने चुनौती आफूहरूको काँधमा आएको उहाँले बताउनुभयो ।
भैरहवा, कात्तिक १ । गृहमन्त्री बालकृष्ण खाँणले आम नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएको बताउनु भएको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति रुपन्देहीले भैरहवामा गरेको कार्यक्रममा मन्त्री खांणले
काठमाडों । गृहमन्त्रालयले १२ जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । दसैं सकिन नपाउँदै गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णय गरेर १२ सिडियोको सरुवा गर्नुभएको हो । गृहमन्त्रालयका किरण थापालाई