काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले चार वटा प्रदेशको स्थलगत अध्ययन भ्रमण गर्ने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकले बालबालिका सम्बन्धी ऐन, २०७५ को कार्यान्वयन मापन
काठमाडौं । नेपालमा ३१ हजार ५१२ घरमा बालबालिका अभिभावकीय भूमिकाको रुपमा रहेको पाइएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले शुक्रबार काठमाडौंमा सार्वजनिक गरेको बालबालिका सम्बन्धि तथ्यांकीय प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको
सर्लाही । सर्लाहीमा अझै ८ हजारभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ मलंगवाको तथ्याङ्क अनुसार जिल्लाभर आठ हजार २७७ जना बालबालिका विद्यालय बाहिर
काठमाडौं । आज र भोलि बालबालिकालाई भिटामिन ए खुवाइँदैछ । आज बिहीबार र भोलि शुक्रबार दुई दिन सरकारले बालबालिकाहरुलाई राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्न लागेको हो । भिटामिन ए
काठमाडौं । चिसो मौसम शुरु भएसँगै देशको एकमात्र सरकारी बाल चिकित्सालय कान्ति बाल अस्पतालमा रुघाखोकी, दम तथा निमोनिया लगायत श्वासप्रवाश्वास सम्बन्धी बिरामी बालबालिकाको चाप बढ्दै गएको छ । थोरै मात्र
काठमाडौं । नेपाल बालअधिकार परिषद्ले नेपालमा बालबालिका सम्बन्धी राष्ट्रिय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा सार्वजनिक गरिएको प्रतिवेदन अनुसार नेपालमा बालबालिकाको अवस्था हरेक क्षेत्रबाट नाजुक
काठमाडौं । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्र्तगत आज र भोली दुई दिन बालबालिकालाई भिटामीन ए क्याप्सुन र जुकाको औषधि खुवाइँदै छ । हरेक वर्ष सरकारले पहिलो चरणमा कात्तिक २ र
एजेन्सी । फस्ट नेशनले क्यानडाको सास्काचेवानको एक पूर्व आवासीय विद्यालयमा ७९ वटा शंकास्पद बालबालिकाहरुको चिहान र १४ शिशु चिहान फेला पारेको बताएको छ । प्रत्येकलाई चिन्नको लागि ९३ वटा गुलावी
एजेन्सी । जलवायु परिवर्तनको प्रभाव बढ्दै जाँदा दक्षिण एसियाका ४६ करोड बालबालिका अत्यधिक गर्मीको मारमा परेको तथ्यांक सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघीय बालबालिका सम्बन्धी निकाय युनिसेफले सार्वजनिक गरेको तथ्यांक
संखुवासभा । संखुवासभाको चैनपुरस्थित बालबिकास आधारभुत बिद्यालय लामिचौरले बिद्यार्थीलाई स्कुल युनिर्फमसहित आवश्यक शैक्षिक सामाग्री प्रदान गरेको छ । आर्थिक अवस्था कम्जोर भएर बीचमै स्कुल छाड्नु पर्ने बाध्यताको अन्त्य गर्न स्कुल