२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


मोबाइल प्रयोगले बालबालिकामा देखिन्छन् यस्ता समस्या

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिकामा मोबाइलको प्रयोगले सर्वाङ्गीण विकासमा असर पार्ने जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मस्तिष्क विकास हुने अधिकतम उमेरमा मोबाइलको लत लागेमा बालबालिकाको

दुर्गमका बालबालिका ओसारपसारको कारण शिक्षा र स्वास्थ्य अभाव

काठमाडौं । राष्ट्रिय बाल अधिकार परिषद्ले बालबालिका देखाएर व्यापार गरी आफ्नो स्वार्थपूर्ति गर्ने बालगृहहरुको नियमन हुने बताएको छ । शुक्रबार काठमाडौंमा आयोजित कर्णाली प्रदेश र हुम्ला जिल्लाका बालबालिकाको पारिवारिक विछोड,

४ प्रतिशत बालबालिकामा दृष्टिदोषको समस्या

काठमाडौं । नेपाल नेत्रज्योति संघ र अर्विसको सहकार्यमा सञ्चालित नेपाल रिच परियोजनाबाट करिब ८ लाख बालबालिका लाभान्वित भएका छन् । आँखा जाँच गरिएकामध्ये चार प्रतिशत बालबालिकामा दृष्टिदोषको समस्या देखिएको छ

बालमन्दिरमा रहेका बालबालिकालाई उमेर पुगेपछि नागरिक बन्नै कठिन

काठमाडौं । अभिभावकले आफ्नो दायित्व निर्वाह नगरिदिएपछि एउटा निर्दोष बालिकाको जीवनमा आउने परिवर्तनले कस्तो यात्रा तय गर्छ भन्ने उदाहरण हुन– पूजा कुर्मी । आफ्नै परिवारबाट जीवन असुरक्षित भएपछि बालमन्दिरमा आश्रयमा

बजेट कटौतीको मारमा बालमन्दिरमा आश्रित बालबालिका, वृत्तिविकास ठप्प

काठमाडौं । असहाय बालबालिकाको भविष्य सुरक्षित गर्न देशका ७७ जिल्लामा दशकौंदेखि कार्यरत बाल मन्दिर संस्था आफैं असहाय बनेको छ । देशैभरि रहेका यसको जग्गा र भवनमा स्वार्थसमूहको आँखा लागेपनि बालबालिकाको

नयाँ दिल्लीबाट ७ जना नेपाली बालबालिकाको उद्धार

काठमाडौं । भारतको राजधानी दिल्लीस्थित नयाँ दिल्ली रेल्वे स्टेशनबाट ७ जना नेपाली बालबालिकाहरुको उद्धार गरिएको छ । एक हप्ता लामो विशेष उद्धार अभियानबाट ७ नेपाली बालबालिकाको उद्धार गरिएको हो ।

विद्यालय तहका बालबालिकामा मनोसामाजिक समस्या बढ्दै

काठमाडाैं । सामाजिक सञ्जालको अत्याधिक प्रयोगका कारण विद्यालय तहका बालबालिकामा मनोसामाजिक समस्या बढ्दै गएको छ । कोभिड-१९ को महामारीको समयमा इन्टरनेटको प्रयोगबाट पठन-पाठन सञ्चालन गर्ने गरिएको र त्यसयता सामाजिक सञ्जालको

डाउन सिन्ड्रोम दिवस नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइयाे

काठमाडौं । विश्वमा मार्च २१ अर्थात मंगलबार डाउन सिन्ड्रोम दिवसलाई विविध कार्यक्रम गरेर मनाउने चलन रहेकाे छ । मंगलबार नेपालमा पनि विभिन्न संघ संस्थाहरुले जनचेतनामूलक कार्यक्रम गरेर डाउन सिन्ड्रोम दिवस

अनाथ बालबालिकालाई धुलिखेल नगरपालिकाद्वारा आर्थिक सहयोग

काभ्रे । धुलिखेल नगरपालिकाले बुबा-आमा विहीन नगरभित्रका २१ जना बालबालिकालाई नगदसहित सम्मान गरेको छ । नगरपालिकाको ३७ औं स्थापना दिवसको अवसर पारेर २१ जना बालबालिकालाई प्रतिव्यक्ति ४ हजार ५७५ रुपैयाँका

‘समयमै पहिचान भए बालबालिकामा हुने क्यान्सरको उपचार सम्भव छ’

काठमाडौं । समयमै पहिचान गर्न सकेमा बालबालिकामा हुने क्यान्सरको उपचार सम्भव भएको चिकित्सकहरुले बताएका छन् । बुधबार अन्तर्राष्ट्रिय बाल्यकाल क्यान्सरविरुद्धको दिवसको अवसरमा ललितपुरमा भएको कार्यक्रममा बोल्दै चिकित्सकहरुले बालबालिकामा हुने क्यान्सरको