२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


देउवाले बालुवाटार छाडे

काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बालुवाटारस्थित सरकारी निवास छाड्नु भएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हालेको तीन दिन पछि