काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेल्द्र साह (बालेन) ले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अरू पालिकामा सार्न सरकारलाई आग्रह गर्नुभएकाे छ । बिहीबार समाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै