१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


उपत्यकाको बाहिरी चक्रपथ : अवधारणाको २० वर्ष पूरा, सकियो १५ करोड

आयोजना तत्काल कार्यान्वयनमा लैजान नसक्दा वर्षौंदेखि नागरिकको जग्गा रोक्का भएको छ । आयोजना तत्काल प्रभावकारी रूपमा अगाडी बढाउन पनि महालेखाले जोड दिएको छ ।