२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


बैतडीमा चार लाखको भारतीय बिँडी बरामद

विनोदसिंह विष्ट (इमेज) बैतडी, असार १६ । बैतडीमा प्रहरीले चार लाख रुपैयाँ बराबरको अवैध भारतीय बिँडी बरामद गरेको छ । तीन दिनको अवधिमा चार लाख मूल्य बराबरको बिँडी बरामद गरिएको