एजेन्सी । भारतीय अभिनेता शाहरुख खानको फिल्म ‘पठान’ लाई भारतमा एकथरी मानिसले बहिष्कार गर्न थालेका छन् । १२ डिसेम्बरमा सार्वजनिक भएको फिल्मको एउटा गीत ‘बेसरम रङ’ले भारतमा विवाद सिर्जना गराएपछि