२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


विराटनगरमा सूर्तीजन्य पदार्थको बिक्रीमा कडाई

विराटनगर । विराटनगर महानगरपालिकाका सार्वजनिक स्थानमा सूर्तीजन्य पदार्थको सेवन र बिक्रीमा कडाई गरिएको छ । महानगरपालिकाको सम्पन्न ११ औं नगरसभाले सार्वजनिक स्थलमा सूर्तीजन्य पदार्थको सेवन र बिक्री वितरणलाई निषेध गर्ने