१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


१३ बर्षीय बिधानको अवस्था अझै अज्ञात, प्रहरी र परिवार अहोरात्र खोज्दै

काठमाडौं । साउन ७ गते सामाखुशी खोलामा खसेर बेपत्ता १३ बर्षीय बालक बिधान आलेमगरको कुनै अत्तोपत्तो छैन । खोलामा खसेको केहीबेरमै खोजी कार्य शुरु गरेको नेपाल प्रहरी र सशस्त्र प्रहरी