काठमाडौं । रुपन्देहीको सैनामैना कञ्चन खोलाको किनारा नजिकै निर्मित नमुना बस्ती आज ( बिहिबार ) हस्तान्तरण गरिएको छ । बस्तीमा बनेका १० घर बिपन्न तथा गरीब परिवारलाई हस्तान्तरण गरिएको हो