२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बिपिन जोशी चाँडै नेपाल फर्कने इजरायली राजदूतको भनाइ

काठमाडौं । गत वर्ष (अक्टोबर ७, २०२३ मा) इजरायलबाट हमासको अपहरणमा परेका कञ्चनपुरका बिपिन जोशी जीवित नै रहेको र उनी अब नेपाल फर्कन सक्ने नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी

बिपिन जोशीको अवस्था अझै अज्ञात

काठमाडौं । गत अक्टोबर ७ मा हमासले बन्धक बनाइ गाजातर्फ लगेका नेपालका बिपिन जोशीको अवस्था अझै अज्ञात छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले हामीसंगको कुराकानीमा बिपिन हमासको कब्जामा रहेको