बुटवल । स्थानीय तहको चुनावपछि गठित बुटवल उपमहानगरपालिका कार्यपालिकाको पहिलो बैठकले बुटवलमा बिपी कोइराला र पुष्पलाल श्रेष्ठको शालिकसहित संयुक्त पार्क बनाउने निर्णय गरेको छ । बैठकमा नगर प्रमुख खेलराज पाण्डेयले