२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


घट्न थाल्यो कोभिडको संक्रमणदर, टेकु अस्पताल बाहिर देखिएनन् बिरामी

सबै तिर बराबर रूपमा परीक्षण भएका छैनन्, परीक्षण कम भएका जिल्लाहरूमा संक्रमण बढ्न सक्ने डा. सुवेदीले बताउनुहुन्छ । संक्रमण उच्च रहेको काठमाडौं उपत्यकामा नै केही दिन यता संक्रमितको संख्यामा कमी

रसुवामा आइसियू र भेन्टिलेटरको अभाव, जटिल प्रकृतिका बिरामीलाई बाहिर पठाउनुपर्ने बाध्यता

रसुवा । आइसियू र भेन्टिलेटरको अभावमा हिमाली जिल्ला रसुवामा कोरोनाका गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता रहेको छ । रसुवा अस्पताल तथा ग्रामिण अस्पताल जिबजिबे गरि

कोरोनामा नर्सका पीडा : २९ डिग्रीको गर्मीमा १२ घण्टा पीपीईमा गुम्सँदा…

सरकारी अड्डाको आडैमा रहेको वीर अस्पतालका स्वास्थ्यकर्मीको पनि आफ्नै पीडा छन् । कर्मचारी पर्याप्त छैनन् । बिरामी बढ्दै छन् । कर्मचारी अनुसार बिरामी हेर्ने भागबण्डा मिलाइएको छ । सोही अनुसार

कोभिडबाट चितवनमा एकैदिन १५ जनाको मृत्यु

कार्यालयका अनुसार भरतपुर अस्पतालमा चितवनका २, चितवन मेडिकल कलेजमा चितवनका ३, गुल्मीका १, मकवानपुरका १ र रुपन्देहीका २ गरी ७ जनाको मृत्यु भएको छ ।

सर्लाहीमा ज्वरो आएका बिरामीको मृत्यु हुने दर बढेपछि समुदायमा त्रास

सर्लाही । सर्लाहीमा ज्वरो आएका बिरामीको मृत्यु हुने दर बढेपछि समुदायमा त्रास छाएको छ । जिल्लामा अहिले सबैजसो बस्तीका वासिन्दा ज्वरो आएर बिरामी परेका छन् । लालबन्दी नगरपालिका वडा नं.

मेयर र उपमेयरको गाडी बिरामी बोक्न प्रयोग

कोभिड बिरामीलाई अस्पतालसम्म ल्याउन र लैजान सहज वातावरण बनाउनका लागि शनिबारबाट गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्न दिइएको प्रमुख रिजालले जानकारी दिनुभयो ।

हेटौंडामा २८ वटा अटो एम्बुलेन्स सञ्चालन

मकवानपुरमा कोभिड संक्रमणको संख्या बढ्दै गएपछि संक्रमितहरूको आवातजावतलाई सहज गर्नका लागि एम्बुलेन्स अभाव भएका कारण अटोलाई एम्बुलेन्सको रूपमा सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।

डडेल्धुरा अस्पताल कोभिडका बिरामीको उपचारमा समस्या

संघीय सरकार मातहतमा रहेको डडेल्धुरा अस्पतालमा रहेका जनरल, आईसीयू र इमरजेन्सी गरी ३० शय्याहरू कोभिड संक्रमित बिरामीहरूले भरिए पछि श्रोतसाधन र आवश्यक जनशक्ति पनि अभाव हुन थालेको अस्पतालले जनाएको छ

अर्घाखाँचीमा कोरोनाका बिरामीका लागि बेडको अभाव

अर्घाखाँची, बैशाख २९ । जिल्ला अस्पताल अर्घाखाँचीमा कोरोनाका बिरामीलाई बेडको अभाव भएको छ । १० बेडको एचडियु र ६ बेडको जनरल गरी १६ वटा बेड कोरोनाका बिरामीको उपचारको लागि भए

बसुन्धरामा सेनाले आइसोलेसन तथा अक्सिजन थेपारी सेन्टर बनाउँदै, ८८ शय्याबाट सुरु

सोही योजनाअनुसार वीरेन्द्र सैनिक अस्पताल र राधास्वामी संस्थाबाट भएको योगदानको पनि उपप्रधानमन्त्री पोखरेलले प्रशंसा गर्नुभयो । उहाँले केन्द्र सञ्चालनमा आएपछि कोभिड संक्रमितको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।