६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


उपत्यकामा डेंगुको प्रकोप, सरकारी अस्पतालहरू डेंगुका बिरामीले भरिन थाले

काटमाडौं । काठमाडौं उपत्यकामा केही दिन यता डेंगुले प्रकोपको रुप लिन थालेको छ । पछिल्लो समय उपत्यकाका अस्पतालहरूमा डेंगुका बिरामी भरिन थालेका छन् भने सोमबार उपचारका क्रममा एक जनाको मृत्यु