८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


चुनावका सन्दर्भमा अनेक तगारो तेर्स्याइयो : बिष्णु रिमाल

भक्तपुर । नेकपा एमालेका उपमहासचिव बिष्णु रिमालले आगामी चुनावका सन्दर्भमा अनेक तगारो तेर्स्याइएको टिप्पणी गर्नुभएको छ । भक्तपुरमा इम्प्रेसन नेपालको नवौं राष्ट्रिय अधिवेशनमा उहाँले निर्वाचन आयोगले आफ्नो अनुकुलमा आचारसंहिता बनाएको