२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बिष्फोटक पदार्थसहित पूर्व सैनिक पक्राउ

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका–४ का नेपाली सेनाबाट अवकाशप्राप्त गोविन्द पुरी बिष्फोटक पदार्थसहित पक्राउ परेका छन् । दुई वर्ष अगाडी नेपाली सेनाबाट अवकाश प्राप्त ४५ वर्षीय पुरी उनकै घरबाट ठुलो