काठमाडौं । अफ्रिकी मुलुक इथोपियाको उत्तरी टिग्रे क्षेत्रमा सक्रिय विद्रोही समूहहरू स्थायी रूपमा हतियार बिसाउन सहमत भएका छन् । इथोपिया सरकार विरुद्ध लामो समयदेखि हिंसात्मक गतिविधि गर्दै आएका टिग्रेका विद्रोहीहरू