कञ्चनपुर । भारतीय बजारबाट लागुऔषध तथा विष्फोटक पदार्थ भित्रिन थालेपछि पश्चिमी सीमा नाकामा कडाइ गरिएको छ । तिहार नजिकिएसँगै सीमावर्ती भारतीय बजारबाट लागुऔषध तथा पटाकालगायतका बिस्फोटक पदार्थ भित्रिन थालेपछि कञ्चनपुर