झापा, असोज ५ । झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा कार्यरत दुईजना डाक्टरसहित १२ जना स्वास्थ्यकर्मी कोरोना संक्रमण मुक्त भएका छन् । कोरोना संक्रमण मुक्त भएका सबै स्वास्थ्यकर्मीलाई अस्पतालले सम्मान गर्दै काममा