२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025

चलचित्रकर्मी कल्याणकारी कोषद्वारा स्व. राणाकाे परिवारलाई एक लाख सहयोग

काठमाडौं । चलचित्रकर्मी कल्याणकारी कोषले स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ एक लाख रूपैयाँ सहयोग गरेको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र कल्याणकारी कोषकी