२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


बीबीसी मास्टरसेफ ‘रिम्याच’ को उपाधि सिराहाका सेफ सन्तोष साहलाई

काठमाडौं । बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ को उपाधि सिराहाका सेफ सन्तोष साहले प्राप्त गर्नु भएको छ । सोमबार साँझ बीबीसीमा प्रसारण गरिएको फाइनलमा अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै साहले ‘रिम्याच’ को