६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


बुटवल-तानसेन सडकखण्ड आजदेखि दैनिक ९ घण्टा बन्द हुने

काठमाडाैं । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड साेमबारदेखि दैनिक ९ घण्टा बन्द हुने भएको छ। सिद्धबाबामा सुरुङ मार्ग निर्माणको काम सुरु गर्न सडक बन्द गर्न लागिएको हो । साेमबारदेखि बिहान ११