१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बुढीगंगाको चार वडामा एमाले विजयी

अहिले वडा नम्बर ३ र ८ को मत गणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ३ हजार ९६३ मत गणना हुँदा मेयर र उपमेयर दुवैमा एमालेकै उम्मेदवार अगाडि छन्