दुर्घटनामा परेर बालबालिका र महिलासमेत मारिएको समाचारमा उल्लेख छ । टर्कीको स्तानबुलतर्फ छुट्टी मनाउन हिँडेका सर्वसाधारण सवार बस दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।
एजेन्सी । युरोकप छनोट अघिको मैत्रीपूर्ण खेलमा रुसले बुल्गेरियालाई हराएको छ । गएराति भएको खेलमा रुसले बुल्गेरियालाई १–० गोलले पराजित गरेको हो । उसका लागि सोभोलेभले ८४औं मिनेटमा पेनाल्टीमार्फत गोल