२२ फाल्गुन २०८१, बिहिबार | Thu Mar 6 2025


बेइजिङ+३० समीक्षामा नेपालले १२ वटा क्षेत्र समेटिएको प्रतिवेदन प्रस्तुत गर्ने

काठमाडौं । आउँदो मार्च १० देखि २५ तारिखसम्म अमेरिकाको न्यूयोर्कमा संयुक्त राष्ट्र संघले आयोजना गर्ने बेइजिङ+३० समीक्षामा नेपालले १२ वटा सरोकारका क्षेत्र समेटिएको प्रतिवेदन प्रस्तुत गर्ने भएको छ । नेशनल